Samsung 7 Kg Fully-Automatic Front Loading Washing Machine (WW70J4243MW/TL)


Price : रु.61,000.00 /pc
2 pc Available
Add To Cart

  • Fully-automatic front-loading washing machine; 7 kg capacity
  • Warranty: 3 years on product, 12 years on motor
  • Capacity 7 kg: Suitable for families with 3 to 4 members
  • 3 years on product, 10 years on motor
  • Special features: bubble soak, bubble technology, easy iron, DIT motor, smart check 
  • Diamond drum 
  • Technical Details

From the manufacturer

नमस्कार 

Calico.com.np मा स्वागत छ।  

-हाम्रो डेलिभरि सेवा तत्कालको लागि काठमान्डौ भ्यालिको लागि मात्र उपलब्ध छ । काठमान्डौ भ्यालिको लागि क्यास अन डेलिभरि सुबिधा तथा अनलाईन भुक्तानि गर्न सक्नु हुने्छ।   

- काठमान्डौ भ्यालिको लागि ठुलो घरेलु उपकरण (गाडि बिना डेलिभरि गर्न नसकिने) बाहेक अरु सामान मा कुनै शुल्क लाग्ने छैन।  

- गाडि बाट डेलिभरि सेवा लिदा रिग़ं रोड भित्र ५०० र रिग़ं रोड बाहिर को लागि प्रति किलो मिटर १०० लाग्नेछ।  

-काठमान्डौ भ्यालि बाहिरका ग्राहकको लागि परिवहन वा कुरियर बाट सेवा उपलब्ध छ। 

-परिवहन वा कुरियर सेवा बाट डेलिभरि लिदा अग्रिम भुक्तानि तथा डेलिभरि शुल्क ग्राहक स्वयमले बेहोर्नु पर्ने  छ।  

-परिवहन वा कुरियर शुल्क तथा सामानको पैसा भुक्तानि भैसकेपछि १२-४८ घन्टा भित्र सामान परिवहन वा कुरियरको स्लिप पाउनु हुनेछ।  

-परिवहन वा कुरियर बाट डेलिभरि लिदा  सामानमा कुनै टुट फुट भएमा हामि कुनै जिम्बेबारि हुने छैनौ।  

-परिवहन वा कुरियर बाट डेलिभरि लिदा डेलिभरिको समय (दिन) हामि जिम्बेबार हुने छैन 

तपाईको समझदारी र सहयोगका लागि धन्यबाद 

014485213/9851209276

My Rating

Log In To Add/edit Rating

You Have To Buy The Product To Give A Review

All Ratings


No Ratings Yet